लेख्न जान्दिन म,
केहि भाबनाहरु जन्मन्छन् शब्द बनि
बोल्लं जान्दिन म,
केहि शब्दहरु हुर्कन्छन् उदगार बनि
माया गर्न जान्दिन म,
परिभाषा मात्र खोतल्छु शब्दहरु खनी
तिम्रो हुन सक्दिन म,
माया मात्र गर्छु केवल तिम्रो बनि
जिन्दगीको मूल्य जान्दिन म,
विद्वानहरु संग बोल्छु सार भेटिएलानी भनि
भेटिन्छकी कोहि आफ्नो विरहको कथा बनि - !!!