डेड अक्कलिहरुले भरिएको यो समाज
गर्नै पर्ने भयो दुइ अक्कलिहरुले मसाज
यो गर्यौ भने हुन्न भन्न सक्ने
के गर्यो भने हुन्छ ? भन्न नसक्ने
तर्क वितर्क घाँस चर्न गए,
कुतर्कको गर्दाछन् हुंकार
भाषण गर्ने मञ्च पाए
गर्छन् पुङ्नपुच्छरका फुङ्कार
आफुले बोलेको आफै बझ्दैनन्
अरुले के बुझ्लान्
घर मिलाउन सक्दैनन्
देश मिलाउने जिम्मा पाका छन्
त्यहि भएर हुने नहुने जे भेटेनि खाका छन्
अव डेड अक्कलिहरुको ठेगान लगाएर अक्कल