दुर देशमा गैथिन माया, अचेल गरछिन् भाँती
सामल खोजन गाको भन्थिन, खोज्छिन अरे साथी
च्यान्टी भन्थि पदछु म त, बेच खेत बाबा
पढन, गाको भनथिन उनी, ढाउछिन अरे ढावा
सुकुल गुन्डे धुस्रे पनि गाको छरे बाहिर
खान्छ अरे जाँड रक्सी भाको छ रे द्राइवर
डाक्टर बाबु पढी लेखी, राम्रै कमाउथे
बिदेश को चस्कामा, कोक बेच्छन् अरे