हरेक न्यास्रो साँझले पीडालाई निम्त्याउछ ढु:खी भएर
मदिराको हरेक चुस्किले पीडालाई भुलाउछ ढु:खी भएर
नचोईटि मुटु कसैको,पीडाको जन्म कहाँ हुन्छ र मायाको
निभेको दियोले प्रतिक्षाको अधिरतालाई दर्साउछ ढु:खी भएर - !

प्रेम, त्याग कि स्वार्थ ? (कविता)
सातै रंग इन्द्रेणीको मुहारमा खुल्यो तिम्रो (गजल)
अँध्यारो छ जताततै प्रकाश छर्न सकिएन (गजल)