तान्दब निर्त्य नगर तिमी
यहाँ त शान्ति चाहीयको छ
हसाउन नसके नरुवाउ तिमी
यहाँ त एक गास माम चहियको छ
एक मुठी सासमा अडियको छू म
एक चिम्टी तिम्रो प्रेम् पाउनलाई
एक थोपा रगत् मा अडियको छू म
तिम्रो तृष्णा र इस्र्या मेटाउनलाई
बितृष्णा सहि ह्रुदयमा सजाउ मलाई
घिर्णा गरे पनि झूठा प्रेम् देखाउ मलाई
बिपनीमा नभए सपनिमा बोलाउ मलाई
छटपटाहट हो या तडपटाहत बुझाई देउ मलाई
तातेताते गरि गन्तब्य स्थानमा पुर्याइदेउ मलाई
अबुझ म बुझ्नु कसरी गरि सिकाउ मलाई
तोते बोली सहि प्रेमगाथा गास्न सिकाउ मलाई