आयो रंगहरुको "होलि" पर्व,
खेल्दा गर्छन् सवले गर्व
वृद्ध देखि बालक सम्म,
लाएर हिड्ने रंग टम्म
विकृति र विसंगति मेटाउन,
जीवनको लक्ष भेटाउन
सवलाई मिलोस शक्ति,
गर्न चुनौतिको सामना
होलिको यो अवसरमा,
यहि छ सवमा शुभकामना।।
आयो रंगहरुको "होलि" पर्व,
खेल्दा गर्छन् सवले गर्व
वृद्ध देखि बालक सम्म,
लाएर हिड्ने रंग टम्म
विकृति र विसंगति मेटाउन,
जीवनको लक्ष भेटाउन
सवलाई मिलोस शक्ति,
गर्न चुनौतिको सामना
होलिको यो अवसरमा,
यहि छ सवमा शुभकामना।।
आयो रङको तिहार खेलौँ मिलि होली (गजल)