फूँल जस्ति सोल्टिनीले मलाई "आई लव यू" भन्छे,
भ्यालेन्टाईनमा भेट्न मलाई "आई वेटिङ्ग फर यू" भन्छे,
मार्ली कान्छी तेरी देईले कान तेरो निमोठेर भन्दा,
जाऊन कतै डिस्को भेना देईलाई बनाएर एप्रिल फूँल भन्छे ।
काजलु ति आँखा झिम्काई मलाई "आई केयर यू" भन्छे,
कहिले मेरो हात समाई "आई केन डाई फँर यू" भन्छे,
मेरै छोरो काखमा च्यापि लाजले ओठ टोकि,
एस्तै एउटा गुडिया देऊ "आँर आई किल यू" भन्छे ।
दिदी संग हुदा पनि "आई केन फिल यू" भन्छे,
गर्दिन भो अर्को जंजाल तेरी देई नै भार भै छ भन्दा,
"यू आर सो बेड भेना आई हेट यू" भन्छे ।