जलिरहेछ मैनबत्ती, तप तप निरन्तर चुहिदैछ उही
बाध्यता उही, जलन उही, उज्यालो छर्ने रहर उही
चुहिदैछ निरन्तर उ, भोगिरहेछ फेरि उत्पीडन उही
हाँसिरहेछ जल्दै, तर अकल्पित भोगाईका पछुतो उही -!
जलिरहेछ मैनबत्ती, तप तप निरन्तर चुहिदैछ उही
बाध्यता उही, जलन उही, उज्यालो छर्ने रहर उही
चुहिदैछ निरन्तर उ, भोगिरहेछ फेरि उत्पीडन उही
हाँसिरहेछ जल्दै, तर अकल्पित भोगाईका पछुतो उही -!
जन्ती भन्दा मलामी बढी जाँदा (कविता)
तरंगीत मन शान्त हुन्छ आज... (कविता)
मैनबत्ती र केटी (कुसुम ज्ञवाली)
नांगी रहेछ मन... (Narayan Pokharel)
हिमालसरी म अग्लिरहेछु (गीत) (गोपाल योन्जन)
हिजो आज भयभित जिन्दगी बाचिरहेछ मान्छे (गजल) (चित्र सोल्टि)
पिडै पिडा भए पछी छाती भत्भती जल्दो रहेछ (गजल) (Kshitij Sagar)
एउटै मुटु अलग हुनु लेख्या रहेछ लेखान्तमा (गीत) (Shamsher Lama Moktan)
उत्तरमा हिमाल छ हेर शिर उठाइरा'को (गजल) (रेशम श्रीस (निराश बिरही))