जन्ती भन्दा मलामी बढी जाँदा
शरीर मात्र हैन, मनै खरानी हुदा
अचेतन, उच्छवास लिन्छु म किन्चित
सन्त्रास भित्र दिवास्वप्नका शिशा बोक्दा- !
जन्ती भन्दा मलामी बढी जाँदा
शरीर मात्र हैन, मनै खरानी हुदा
अचेतन, उच्छवास लिन्छु म किन्चित
सन्त्रास भित्र दिवास्वप्नका शिशा बोक्दा- !
भगवान जान्दिन तर नित्य पूजा जान्दछु (कविता)
तिम्रो माया जाल भयो (Shanti Adhikari)
उकाली चढ्दा चौतारी भेटियो, बसियो थाकेर (Shailendra Kr. Thapa)
यौटा सत्य कथा म भन्छु (माधवप्रसाद घिमिरे)