जिउँदो लाश बनेछ कोहि,जिन्दगीको आगोमा जल्नका लागि
धोखाका कुम्लो बोक्दैछ कोहि, छल कसैको लुकाउनका लागि
सायद - ! एक विद्वानको मानसिक मृत्यु भएछ आज
रित्तित्दैछ पिउदा-पिउदै कोहि,चरित्र-हत्याका गाथा छुपाउनका लागि ।

दोष पुरूषको नि थियो लाञ्छना पाउने नारी भो (गजल)
लाश हुँ म रिस गर्दै कुटे पनि के भयो त (गजल)