कबी छन कोर्छन कबिता
कती बसी हेरछन रमिता
चिलममा सुर्ती र गाँजा
बन्दछ, त्यो मनको राजा
मोज मज्जाका सब अधिकारि
डुल्छन, घुम्छन फन्को मारी
चल्दछ निसदिन उहि बजार
उहि घर छ, सब परिबार
आ उछन जोगि लट्ठा बोकि
धाउछन घर घर्घर लट्टा रोगि
कस्तो ब्याध हो जीब जगतको
को छ बेस, को बेहोसि
तिल तिल् गन्दै, जोडछ कोई
लोभ क्रोधको ढोङि भैइ
खोजला को बुझन संसार
ठुलो उ छ, जो सङ् छ पापाचार