कहाँ छौ तिमी, कस्तो छौ तिमी
जहाँ छौ तिमी, मेरै छौ तिमी
सुस्केराको भाकाले बोल म संग
पीडा मृत्युको खोल म संग
व्यथाले मुटु कति जल्यो होला
आगोले तिमीलाई कति पोल्यो होला
मरेर बिऊतिन फेरी मिल्ने भए
भोगेका पीडा भन्न मिल्ने भए भए
रोइ-रोइ पीडा सुनाउथ्यौ होला
म सुन्दा-सुन्दै मर्थे होला
जहाँ छौ तिमी, मेरै छौ तिमी - !!!