कसलाई भनु म शहिद, मृत्यु-दण्ड दिई झुण्डाईयो, जसलाई
कसलाई भनु कर्मबिर, देशका लागि रगतका बगाए,उसलाई
या जिउदै मर्न बिबश ती, सहिदका आमा र बिधवाहरुलाई
या ब्यर्थै झुन्डाएका, ती मास्टर र उनका परिवारलाई - !

जन्ती भन्दा मलामी बढी जाँदा (कविता)