किन मानिस आज, यति स्वार्थि भाको
सहि वा गलतको भेद, काहाँतिर गाको
अहंकार र दम्भले याहाँ, पिडा दिदो छ
आफन्त- स्वजनहरुको, हुर्मत लिदो छ!!
धोति फाडि रुमालको, संस्कार जागेको
लाज-घिन त्रास जति, याहाँ सवै भागेको
लागे मुलुककै आज यी, जहाज बुडाउन!!
किन मानिस आज, यति स्वार्थि भाको
सहि वा गलतको भेद, काहाँतिर गाको
अहंकार र दम्भले याहाँ, पिडा दिदो छ
आफन्त- स्वजनहरुको, हुर्मत लिदो छ!!
धोति फाडि रुमालको, संस्कार जागेको
लाज-घिन त्रास जति, याहाँ सवै भागेको
लागे मुलुककै आज यी, जहाज बुडाउन!!
५७ दिन मात्र समय बाँकि रहदा (कविता)
हातिबनको रिसोटमा सहमति भएनछ (कविता)
सबका मनमा भगवतिको बास होस (कविता)
शान्ति र संविधानको खोजिमा (कविता)
क्रान्तिनायकका करतुतले मुलुक काला सुचिमा पर्न लाग्याका (गजल)
प्रेम, त्याग कि स्वार्थ ? (Neeta Kc)
बोल्दैनौ किन म संग आजकल (Neeta Kc)
पशु बनि स्वास्नि मार्ने क्रुर रन्जन कति छन (गजल) (Shanti Adhikari)
तिम्रो मेरो मायाको आज अबसान भो (गजल) (Deepak Pratap Thapa)
स्वाभिमानी नेपाली म झुक्न सकिन (गजल) (कोमल भट्ट)
म आज यस्तो भा'को तिम्ले गर्दा हो सानू (गजल) (Bishnu Prasad Adhikari)
नजन्मदै सबिंधानको भृण भित्रै मार्यौ किन ? (गजल) (Shanti Adhikari)