क्षितिजपारी कुन दूरदेशमा थकित छौ तिमी
कसैको मनमा रोज अभिनन्दित छौ तिमी
सम्झनु र तिम्रा लागि ब्यग्र हुनु मेरो नियति भो
किन मेरो प्रेमिल मनसंग अनभिज्ञ छौ तिमी
क्षितिजपारी कुन दूरदेशमा थकित छौ तिमी
कसैको मनमा रोज अभिनन्दित छौ तिमी
सम्झनु र तिम्रा लागि ब्यग्र हुनु मेरो नियति भो
किन मेरो प्रेमिल मनसंग अनभिज्ञ छौ तिमी
सोध्यौ प्यारा, तिम्रो वचनले के गर्यो (गजल)
क्षितिज तिर (लक्ष्मी प्रसाद देवकोटा)
किन फेरी निष्ठूरीलाई दोबाटोमा कुरें (कोमल भट्ट)
रिक्त छु नभएर तिमी (Narayan Pokharel)