कुखुरी काँ !
जनता परे ट्ँ-वा !
किन परेका ?
सबै बिरामी परे,
के भएर ?
गुँद्पाक खाएर !
डाक्टर बोलाउ,
न आउने रे !
किन न आउने ?
देश हाँक्न गा' छ्न्, !
किन गएका ?
संविधान बनाउन !
कैले बनाउछ्न्, ?
अर्को जुनिमा !
ईस्, खा~~~~!!!
कुखुरी काँ !
जनता परे ट्ँ-वा !
किन परेका ?
सबै बिरामी परे,
के भएर ?
गुँद्पाक खाएर !
डाक्टर बोलाउ,
न आउने रे !
किन न आउने ?
देश हाँक्न गा' छ्न्, !
किन गएका ?
संविधान बनाउन !
कैले बनाउछ्न्, ?
अर्को जुनिमा !
ईस्, खा~~~~!!!
गुराँस सिउंरी शिरमा, कता हिडेकी निरमाया ? (गजल)
अप्सरा पो हौ कि कतै, या परी पो हौ कि तिमी ? (गजल)
मेरो आँशु जिवन्-साथी, पिडासँग के नै दुरी भो' (गजल)