नैराश्यताले भरियको
मेरो जीवन
र मेरो मनको
बादल हटाउने
मात्र
केवल तिमी हौ
त्यसैले भुल्न
सक्दिन तिमीलाई
अनि तिम्रो नामलाई
जुन नाम
मेरो जीन्दगीमा
अति नै प्रिय छ
म मेरो जीन्दगीको
सबै चिज त्याग्न सक्छु
तर तिमी र तिम्रो नाम
त्याग्न सक्दिन
खै प्रकृतिको नियम हो
या दैवको खेल
जसलाई म
यति माया गर्छु
त्यहि मायालु
र त्यहि प्रिय नाम
मेरो जीन्दगी देखि
टाढा छ
अझै पनि
म खोजिरहेछु
मेरो अन्तर मनमा
उही मायालु
र उही प्रिय नाम
आशा छ मैले
छिटै प्राप्त गर्नेछु
त्यहि माया
उही मायालु
र उही मायालुको नाम