माग्दा पाउने समय टाङ्ग्दा पाउने काम
देश जनता जता जाओस जुटेकै छ दाम॥
नाम के हो थाहा छैन भइसके बदनाम
बदनामिको घेरो भीत्र जुटेकै छ माम॥
अहो ! प्रिय परिवार र आफन्त मात्रै
मुलुकको गरिसके दुयनियामा जात्रै॥
राजनीतिको नाउँमा गरेकाछन् ब्यापार
बुझि नसक्नु यीनको लिला अपरम्पार॥
माग्दा पाउने समय टाङ्ग्दा पाउने काम
देश जनता जता जाओस जुटेकै छ दाम॥