मजँवुद छन्, ती जराहरु
बलिया छन्, ती हाँगाहरु
जगल्टीएका छन्, ती लहराहरु
केवल...
परिवर्तन गरयौं, भयौं भनी
फिर्रफिर्राइ रहेछन् पातहरु
परिवर्तन गर्नुथ्यो ती जरा हाँगाको तर खै किन हो रु किन रु थाह हुनु पर्ने हो, तर किन रु किन रु
फुकाल्नुथ्यो ती जगल्टीएका लहराको
लठ्ठीरहेछन् ति नै तत्व दाव्रा
यि शिखरमा रहेका पातहरु
खाना बन्छ रुखको पातमा
खाना बनाउछन् पातहरु
तिनिहरुको आर्शिबादमा
बाचिरहेका छन् यि पातहरु
तिनीहरु कै ईसारामा
नाचिरहेकाछन् यि पातहरु ।