नांगी रहेछ मन,
सर्बाङ ओडेर ओडनेहरु
फेरी रहेछौ चोलाहरु
फुकाल्छौ्ं आफना, र बटुली रहेछौं अरुका
कतै दिशा भ्रमित त छैनौं
कतै हामी स्रिङ्गाअरीयको काग, त बन्दै छैनौ
बिगारे र आफना बिचर र आस्थाहरु
हामी बिक्लाङ त छैनौ
हामी बिकारमा त छैनौ !
रोकियर ! हर बाटोमा,सोच्ने बेला आयछ
देखासिखी को, फ्याकि बिष
अंमृरित तान्ने बेला भयछ !
हटायर आँखा बाट पट्टी
आफ्नै देश्मा केहि गर्ने बेला आयछ
बिदिसियका लस्कर्रहरु
आफ्नै माटो खन्ने, गरने,मरीमेटने
सत्य निरुपित गर्ने बेला आयछ
छुट्यायर राम्रो, न राम्रो अब
कबोल गरने, बेला आयछ !
रुठेकाहरु मायामा, लहराउने बेला आयछ
आफ्नै डाडा पाखा कोमलाउने
स्र्मले भरेर, बनाउने बेला आयछ !