प्रकृतिको वरदान नेपाल देश
अप्राकृतिक कर्मले नरहलाकि शेष
धोति फाडेर रुमाल बनाउन्या
छारो उडाउन शरिर कन्याउन्या
यहि हो आज देखिएको कर्म
के रहला र खै ! यसरि मर्म
मुलुक साझा हो चेत खुलोस
यीनका सेवामा मन झुलोस
जय होस नेपाल माताको
प्रकृतिको वरदान नेपाल देश
अप्राकृतिक कर्मले नरहलाकि शेष
धोति फाडेर रुमाल बनाउन्या
छारो उडाउन शरिर कन्याउन्या
यहि हो आज देखिएको कर्म
के रहला र खै ! यसरि मर्म
मुलुक साझा हो चेत खुलोस
यीनका सेवामा मन झुलोस
जय होस नेपाल माताको