प्रेमिल युगलाई अभिशप्त पार्न, जन्मन्छन् राबण
आदर,भक्ति,सेवामा उत्सर्ग हुन, जन्मन्छन् श्रबन
लक्ष्य, संकल्प, कुटनीति सिकाउन, जन्मन्छन् अर्जुन
आतंकको आफ्नै चक्र-ब्यूहमा फसेर मरेछ लादेन- |

प्रेम, त्याग कि स्वार्थ ? (कविता)
अँध्यारो छ जताततै प्रकाश छर्न सकिएन (गजल)
मायाप्रेम भन्ने पनि सञ्जोगको कुरा रैछ (गजल)