रात त रात हो जहाँ, अँध्यारो हुन्छ
नानी चल्छ, ईसारामा जहाँ बात हुन्छ ।
उमङ खिल्छन, मनमा फुल्छन फुलहरु
झुल्छन कति संग-संगै लहराउदै तुलहरु ।
बनाउछन जवानले, आ-आफ्नै बाटाहरु
रुक्छ के र समयले, भत्काउछ बाधाहरु
नअल्झि बढि रहन्छ, समयका खाताहरु
नदेख्ने धेरै छन, रमाइला तेस्तै पाटाहरु