रातभरि प्रश्न रोपीरहें
आँसुले लपक्क भिजेको मनको खेतमा
मेरो सिरानी सँधै एक्लो किन ?
रातभरि आँखा छोपिरहें
स्मृतिका तरंगले छिया छिया परेको चेतमा
मेरो मन सँधै एक्लो किन ?
समयले निको नपारेको घाउसितको भेटमा
मेरो रात यसरि सँधै एक्लो किन ?
रातभरि प्रश्न रोपीरहें
आँसुले लपक्क भिजेको मनको खेतमा
मेरो सिरानी सँधै एक्लो किन ?
रातभरि आँखा छोपिरहें
स्मृतिका तरंगले छिया छिया परेको चेतमा
मेरो मन सँधै एक्लो किन ?
समयले निको नपारेको घाउसितको भेटमा
मेरो रात यसरि सँधै एक्लो किन ?
मृत्यु रोपेर , फूल फक्रिन्दैन (कविता)