सम्पुर्ण प्रेमीहरुको
समर्पण हुने दिन रे आज
प्रेममा समर्पण भई
मुटु साट्ने दिन रे आज
साटेर सुटुक्क मुटु,
प्रेममा बाधिने दिन रे आज
साटेर आस्थाको चिनो,
मायाको बाँचा गर्ने दिन रे आज
प्रेमका सागरमा डुबी,
संग-संगै बहने दिन रे आज
तेसैले
नसम्झ कुनै आफ्नालाई आज
नखोला ओठ बोल्नलाई आज
आनयासै - - !
आफ्नो भन्न मन लाग्न सक्छ - !!!