सत्य रामाराम था छ मलाई !
तिम्रै पिरले खा छ मलाई ।
ति अधरले के चुमे थे !
नागले डसे झै भा छ मलाई ।।
सत्य रामाराम थाहा छ मलाई !
तिम्रै मोहनी ला छ मलाई ।
ति आँखाले के हेरे थे !
ठहरै परे झै भा छ मलाई ।।
सत्य रामाराम थाहा छ मलाई !
तिम्रै झझल्को आ छ मलाई ।
त्यो निधारमा टिकी के टल्के थे !
त्यहि टिकी भै बसु भा छ मलाई ।।
तिम्रै खाँचो भा छ मलाई ।।
त्याहा कालो कोठी के देखे थे !
हवाम्मै हामफालु भाछ मलाई ।।
सत्य रामाराम था छ मलाई !
यूको ड्याड म्याड भै खोज्न आछ छ मलाई ।।
तिम्रो जुँगे बा ले केटा धुनेको हिजो के हेरे थे !!
डार्लिग लास्टै टेन्सन भा छ मलाई !!
सत्य रामाराम था छ मलाई !!!