तिमि रहेनौ उस्तै किन ?
काटेर हिडेउ, कि सङ्हार आज
दैलोको पर्दा उघारेर, हेरिन मैले ब्योम,
शीतल सुगन्धताले आल्हादित मेरो मन
सुबासले फक्रि रहेछ, तिम्रो गन्तब्य तिर !
किन अन्धकारमय, म सोद्धिनतिमिलाइ
तिमिले रचेको सन्सारमा, म न अटेर !
भुमन्डलिय फन्को मा, रोकेर उज्यालो को अं श
तिमि बिद्धुतिय तरङमा, उडि रहेछौ, गौन्धुलि पारि
टाडा कता हो कता, क्षितिजमा
केबल म आकार देख्छु
दिशा शुन्य असन्ख्य चाहनाहरु
न अटायर तिम्रापोल्टामा, म त खसिरहेछु
निर्बिघ़्न बर्तमानमा !
तिम्रो सोच हो, आफ्नु भब्यता
स्रिङारियर् बिक्षुब्ध छौ
के भनुँ म, निरथक् बान्धेर बाचाहरु
हिंडेउ तिमि आफ्नै पथमा
मत ! केबल हेरि रहे ।।