टुक्रिएर, छरिएछ छाती
जलनले पोलेछ छाती
मलम के छ र लाउने
हरपल, चर्किएको छाती !
म भन्ने, थियो रे छाति
थियो दुर, एक् साथि
कल्पि कल्पि रुन्छ छाति
यो छाति मेरो छाति !
दर्द भरिएको छाति
कर्द भएछ छाति
बेदनामा छट्पटिएछ छाती !!
टुक्रिएर, छरिएछ छाती
जलनले पोलेछ छाती
मलम के छ र लाउने
हरपल, चर्किएको छाती !
म भन्ने, थियो रे छाति
थियो दुर, एक् साथि
कल्पि कल्पि रुन्छ छाति
यो छाति मेरो छाति !
दर्द भरिएको छाति
कर्द भएछ छाति
बेदनामा छट्पटिएछ छाती !!