रिक्त छु ,नभएर तिमी
छु म किन? छैनौ तिमी
हर हारकि जित तिमी
मेरो विश्वाशाकी, प्रित तिमी !!
न रोक यी पाइला
हर चाल्, हौ तिमि,
उर्लदो बेगको
नरोकिने, छाल् तिमि,!!
नबोल ढुक-ढुकिमा छौ तिमि
नदेखाउ रुप तर ,टक-टकिमा छौ तिमि
दिन्न म जुन-तारा
छैन कुनै म्रिदु पन
छ त उहि ,हरपल
चाहना जो निसदिन